काठमाडौँमा २ दिने व्यवसायिक कुखुरापालन तालिमको सूचना!! तालिममा के के सिक्न पाइन्छ त?? - khojnu.com

……………………………..
तालिममा के के सिक्न पाइन्छ त??
***************
 देश विदेश बाट अनुभव प्राप्त विज्ञ पोल्ट्री डाक्टरहरुबाट तालिम संचालन, प्रयोगात्मक अभ्यास
 आधुनिक खोर निर्माण, फार्म स्थापना तथा व्यबस्थापन
 कुखुराको parent फर्म स्थापना सम्बन्धि प्राबिधिक जानकारी
 लोकल कुखुरा सम्बन्धि छुटै सेसन
 Broiler/Layers को Postmortem गराएर रोग किरा चिन्न सिकाइने
 फर्म दर्ता गराउने प्रकृया, अनुदान रकम प्राप्त गर्न, सहुलियत व्याज दरको ऋण प्राप्त गर्न, पशु तथा कृषि विमा गर्न, विमाबाट प्राप्त गर्ने क्षतिपूर्तिको जानकारी
 विभिन्न संघ संस्थाबाट अनुदान रकम प्राप्त गर्न आवश्यक पर्ने प्रस्तावना (Proposal) लेखनमा सहजीकरण
 व्यवसाय व्यवस्थापन सम्बन्धि छुट्टै सेशन

तालिम शुल्क: २५०० ( महिलालाइ २००० मात्रै) प्रमाणपत्र प्रदान गरिनेछ

नाम टिपाउनको लागि सम्पर्क: 9841638473, 9802538473 (ncell) 9841964002
———————–
(SMS बाट पनि टिपाउन सकिन्छ!)

९० प्रतिशत कुखुरापालक किसानहरु घाटामा जानुको कारण प्राबिधिक ज्ञान नहुनु हो, तेसैले यो पोस्ट सक्दो share गरिदिनु होला!!

error: Content is protected !!