क्यान्सर पिडित एक बृद्द आमा , सकेको सहयोग गर्नुहोस , सेयार गर्नु नभुल्नुहोस , तपाईंको १ सेयार ले धेरै सहयोग मिल्ने छ - khojnu.com

क्यान्सर पिडित एक बृद्द आमा , निसन्तानको कारण श्रीमानले अर्को विवाह गरि जवानिमै त्यागिनु भएकी ,गाऊ घरमै मेलापात गरेर गरिबीमै सारा जीवन एक्लो बिताईरहदा , दरबार हत्याकाण्ड भएको बर्षदेखि हातमा पलाएको सानो ट्युमर उपचार खर्च अभावको कारण उपचार नपाई त्यही ट्युमर बढ्दै गएर वहाको जीवनको यो बृद्धकालमा वहाको हातमा क्यान्सर हुन पुग्यो , वहालाई रोगमुक्त बनाई नया जीवन दिनको लागि मैले सुरुवात गरेको फूल माया कार्की बचाउ अभियानमा मा कोही सहयोगी मन हुनु हुन्छ भने , सम्पर्क गर्नुहोला साथै सहयोगी मनसम्म यो पोस्टलाई सेयर गरेर सहयोग गरिदिनुहोला । 


9862253476 #Jyoti_Rai

Source : Nepal Facebook Page

error: Content is protected !!