सहयोगको अपिल - khojnu.com

#मृत्यु सङ्ग लडिरहनु भएको छ

तपाईं हाम्रै छोरी ,बुहारि, चित्रकला सुहाङ बेघाको स्तन क्यान्सर का कारण हाल भक्तपुर क्यान्सर अस्पताल मा उपचार भैरहेको हुदा उहाको आर्थिक अवस्था एकदम नाजुक भएकोले देश बिदेश मा छरिएर बस्नु भएका सम्पुर्ण सहायोगि मन हरु प्रति सह्योग को लागि अपिल गर्दछौ तपाईहरुको एउटा सानो सहयोग ले उहाको ज्यान बच्न सक्ला भन्ने आशा सहित जति पनि सहयोगी मन हरुलाई आ-आफ्नो ठाउ बाट सक्ने सहयोग साथै सक्दो सेयर गरेर सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।धन्यावात्😭😭🙏🙏🙏🙏
सेवा नै धर्म हो ।
तपाईंको सानो सहयोगले कसैले जीवनदान पाउन सक्छन्
सके १०० रुपैया भए पनि सहयोग गरौ !
नसके आफ्नै आमा, चेली सम्झेर सक्दो share गरेर हज्जारौं सहयोगी माझ पुर्याउन सहयोग गर्न हार्दिक अनुरोध गर्दछौ
थप जानकारीको लागी तलको दुई वटा आईडी खोलेर message वा call गर्न सक्नु हुन्छ ।
लिम्बु सागर बेघा : 9824444633
Sargam Sagar Chemjong Limbu : 9800960096

error: Content is protected !!